जघन्य अपराधमा मेलमिलाप गर्न पाइँदैन : प्रन्या पराजुली

वीरगञ्ज । प्रधानन्यायाधीस गोपाल पराजुलीले जघन्य अपराध जस्ता घटनालाई मेलमिलापका नाममा टुंग्याउन नमिल्ने बताएका छन् । वीरगन्जमा बिहीबार सुरु भएको जननिर्वाचित प्रतिनिधि, अदालतका रजिष्टार, न्यायधीशहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानले जनप्रतिनिधिलाई नै सानातिना मुद्दा मिलाउने अधिकार दिएपनि जघन्य अपराधका आरोपीलाई कानूनी कठघरामा नै उभ्याउनुपर्ने बताएका हुन । प्रधानन्यायाधीस पराजुलीले अन्यायमा परेकालाई न्यायको महसुस गराउन … Continue reading जघन्य अपराधमा मेलमिलाप गर्न पाइँदैन : प्रन्या पराजुली